पुष्पकमल दाहाल प्रचण्ड
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्तावसँगै आगामी मुख्यमन्त्रीमा त्यहीँका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ...
- सोमबार, बैशाख ६ २०७८
- ३ घुम्ती
- ३ मिनेट पाठ