सन्दीप
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा बालानन्द शर्मा नियुक्त भएका छन् । शर्मालाई सोमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो...
- मंगलबार, जेष्ठ ११ २०७८
- ३ घुम्ती
- १ मिनेट पाठ