आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड (तस्विरसहित)

आइतबार, कार्तिक २२ २०८३

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ । असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको घुइँचो लागेको छ ।

विशेषगरी तिहारमा प्रयोग हुने फूलमाला भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्नेहरूको भीड लागेको हो ।