बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पार्टीबाट निष्कासित भएपछि झाँक्रीले भनिन, बालै फरर……

मंगलबार, जेष्ठ ११ २०७८

काठमाडौं,l नेकपा एमालेको माधव पक्षकि सांसद रामकुमारी झाँक्रीले आफुलाई ओलीले पार्टिबाट निकाले पनि केहि फरक नपर्ने बताएकि छन।

ट्वीटरमा उनले लेखेकि छन,   ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर…’

नेकपा एमालेक अध्यक्ष  केपी शर्मा ओलीले सोमबार झाँक्रीसहित ११ जना नेताहरूलाई पार्टीबाट निष्काशित गरेका छन् ।