शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

पुस २७, २८ र २९ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

केन्द्रिय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप

सोमबार, मंसिर १५ २०८२

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस अन्तिम साता हुने भएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी पुस २७,२८ र २९ गते गर्ने निर्णय गरेको हो ।

कांग्रेसले महाधिवेशनअघि गर्नुपर्ने कामको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

त्यस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ ।