आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाल प्रहरीका १५ एसएसपीको सरूवा, को कहाँ ?

शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं । नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ।

बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरूवा गरेको हो।