आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कृषि सहकारी संस्थाबाट नगद चोरी

बुधबार, मंसिर ६ २०८०

सुनसरी – गढी गाउँपालिका–३ छिटाहा बजारस्थितसाना किसान कृषि सहकारी संस्था लिमिटेड अफिसको चेन गेट फोडेर नगद ४ लाख ९९ हजार ९ सय ९ रूपैयाँ र एक थान बिल काट्ने ट्याव बुधबार चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।