आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रभुु बैंक र औषधी व्यवसायीबिच सम्झौता

आइतबार, चैत्र २२ २०७७

काठमाडौं ।  प्रभु बैंक र नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशबिच सम्झौंता भएको छ । शुक्रबार एक कार्यक्रमबीच त्रिपक्षीय सम्झौता भएको बैंकले जानकारी दिएको छ । 
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले उक्त कार्यक्रममा औषधि व्यवसायीहरुलाई क्यूआर कोडसमेत वितरण गरेका थिए । सम्झौतामा बैंकको तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना, नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेकाछन ।