काठमाडौँ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठक बाेलाएका छ्न् ।
शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।