शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बढ्यो सूनको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

आइतबार, पुष ७ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य बढेकाे छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रूपैयाँमा कारोबार भएकोमा आइतबार एक हजार ७९० रूपैयाँमा कारोबार भइरहेको छ।