मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बलम्बु प्रहरी प्रभागभित्र गोली चल्यो: दुई जना घाइते

आइतबार, फाल्गुन ६ २०८०

काठमाडौं- राजधानीको बलम्बुस्थित प्रहरी प्रभागमा गोली चलेको छ । घटनामा दुई जनालाई सामान्य चोटपटक लागेको छ ।

नाम र पद नबताउने सर्तमा बलम्बु प्रहरी प्रभागमा कार्यरत एक जना प्रहरी अधिकारीले हतियार सफा गर्ने गोली चलेको जनाकारी दिए ।

खबरहबसँगको कुराकानीमा उनले नियतवश नभइ भूलवश घटना भएको बताए ।