आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज मन्त्रिपरिषद्को बैठक बस्ने

बिहिबार, मंसिर २८ २०८०

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारका महत्वपूर्ण निर्णयहरु गर्नेछ ।