आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ ।  सभापति शेरबहादुर देउवाले बाेलाएकाे पदाधिकारी बैठक बिहान नौ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति उनको सचिवालयले जनाएको छ ।