आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

शुक्रबार, बैशाख १९ २०८२

काठमाडौँ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठक बाेलाएका छ्न् ।

शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।