आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने अर्थमन्त्री पौडेलको दाबी

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलर्ले मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन् । उनले  २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका हुन् ।

बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका रहेको बताए । पौडेलले भने, ‘हो ग्रेलिस्टबाट मुलुकलाई कमब्याक गर्नका लागि सरकारले गम्भीर पहलकदमी लिएर आउँछौं ।’