आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, अडानका साथ इतरपक्ष प्रस्तुत हुने तयारी

शुक्रबार, मंसिर २९ २०८०

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भएको छ ।

विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । बैठक आज दिउँसो १२ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा उठाउने उम्मेदवारको विषयमा समेत कांग्रेसमा छलफल हुने बुझिएको छ ।
यसअघि काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भएको छ । विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएकोछ बैठक आज दिउँसो १२ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उठाउने उम्मेदवारको विषयमा समेत कांग्रेसमा छलफल हुने बुझिएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भएको छ । विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएकोछ बैठक आज दिउँसो १२ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उठाउने उम्मेदवारको विषयमा समेत कांग्रेसमा छलफल हुने बुझिएको छ ।

यसअघि बुधबार बैठक बसेर  कांग्रेसको संस्थापन इतर पक्षले चुनावमा हारेका र समानुपातिक सूचीमा बसेकाहरूलाई राष्ट्रियसभामा लान नहुने निष्कर्ष निकालिसकेको छ ।

कांग्रेसबाट यस पटक राष्ट्रियसभा सभापति शेरबहादुर देउवाले चुनाव हारेका कृष्णप्रसाद सिटौला र समानुपातिकमा बसेका गोपालमान श्रेष्ठलाई उम्मेदवार बनाउन लागेको चर्चा छ।

यही चर्चाकाबीच बसेको इतर पक्षको बैठकमा नेताहरूले चुनाव हारेका र समानुपातिकमा बसेकालाई नल्याउन पार्टीमा दबाब बढाउन भनेका छन्।