शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मंगलबार, साउन १० २०७९

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज आइतबार पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ।