आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा. पुष्पराज कडेल नियुक्त

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा. पुष्पराज कडेल नियुक्त भएकाछन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो । 
पुनः नियुक्ति पश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओली समक्ष सपथ ग्रहण गरेका हुुन । 
सपथ ग्रहण पश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा ११ वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका हुन ।  

 

 

NPC 9.jpg

NPC 5.jpg

NPC 10.jpg

NPC 12.jpg

NPC 13.jpg

NPC 15.jpg

NPC 18.jpg