काठमाडौं । सहकारी क्षेत्रका अगुवाहरुले हालको ऐन कानुन सहकारी मैत्री हुन नसकेको बताएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले ससानो पुँजी परिचालन हुनेहुँदा सहकारी क्षेत्रलाई आगामी बजेटले पनि सम्बोधन गर्ने अपेक्षा गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सहकारीमैत्री हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष कँडेलले आगामी वर्षको नीति, बजेट र कार्यक्रममा राख्नुपर्ने विषयलाई सहकारीको तर्फबाट आफुहरुले मागपत्रहरु पेश गरिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रबाट अर्थमन्त्री, भूमीव्यवस्था सहकारी, गरिबी निवारण मन्त्री, सचिव र रजिष्टारहरु समक्ष आफ्ना मागपत्रहरु पेश गरिसकेका छौं । सहकारी क्षेत्रलाई डिजिटलाइजेशन गर्नका लागि भरपुर प्रयासहरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । तर केही कानुनी समस्याका कारण सहकारी क्षेत्र पछाडि परेको उहाँको भनाई छ । उहाँले सहकारीलाई क्लिरिङ हाउस तथा नेश्ननल पेमेन्ट गेट वे सिस्टम देखि फोन ट्रान्सफर, एटिएम लगायतमा जोड्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष कँडेलले सहकारीलाई पुरै प्रविधिमैत्री बनाउनुपर्छ भनेर आह्वान पनि गरिएको बताउनुभयो । सहकारीहरु हिजोदेखि नै कम्प्युटरजाइजेशन गर्दै सफ्टवयरको माध्यमबाट विभिन्न खालका सेवाहरु अहिले पनि दिँदै आएको उहाँको भनाइ छ ।
कोभिड–१९ का कारण वित्तीय क्षेत्रमा डिजिटलाइजेशनको महत्वलाई झनै बढाएको अध्यक्ष कँडेलले बताउनुभयो ।
उहाँले सहकारी अभियानलाई डिजिटलाइजेशनतर्फ जानुको विकल्प नभएको पनि बताउनुभयो । उहाँले वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । संघीय ऐन कानून सहकारी मैत्री नभएको उहाँको भनाईै छ ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका अध्यक्ष परितोष तौड्यालले कोर बैंकिङ सिस्टमभित्र डिजिटल बैंकिङका सबै विषयलाई राखेर नेफ्सकुनभित्र नयाँ टेक्नोजोटिको शुरुवात गरिएको बताउनुभयो सबै किसिमका एकाउन्टिङ सफ्टवेयरले एक आपसमा अन्तरसहकारी कोरोबार भुक्तानी गर्न सक्ने विधि बनाएको उहाँले बताउनुभयो ।
उहाँले नेफ्सकुनले एपिआइ कनेक्ट नेपाल भरिका सहकारीलाई दिने तयारी गरेको पनि बताउनुभयो । सहकारीलाई पूर्ण डिजिटलाइजेशन गर्नका लागि आफूहरु सक्रिय रुपमा लागेको उहााको भनाई छ ।
सोही कार्यक्रममा नेशनल कोअपरेटर्स एलायन्सका सहअध्यक्ष गोविन्द शर्मा पौडेलले डिजिटलाइजेशनमा बैंक वित्तिय संस्थाले धेरैनै फड्को मारेको भएपनि सहकारी क्षेत्र केही पछि परेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा कानूनि अड्चनहरुलाई समाधान गर्न मुख्य पहल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारका ऐन कानूनले सहकारीलाई रोकेको भन्दै यस्ता ऐन कानूनलाई सुधार गरेर लैजानुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा सबैलाई आर्कषण गर्न डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । कार्यक्रममा आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष तथा सहकारी कर्मीहरु हरीप्रसाद पाण्डे र जनार्जन सापकोटाले सहकारीहरुले डिजिटल सेवामा गति लिनुपर्नेमा जोड दिएका थिए ।
गोविन्द शर्मा
नेपालको सहकारी क्षेत्रमा कतिको डिजिटलाईजेशन ग¥यौं
सहकारी क्षेत्रमा भित्रिएका डिजिटलाईजेशन
मिनराज कँडेल
नेपालको सहकारी क्षेत्रमा बैंकिङ सेक्टर धेरै अगाडि बढेको अवस्था छ ।
डिजिटलाईजेशनमा फोकस गर्नुपर्ने ।
नेपालमा सहकारी क्षेत्रमा यहाँहरुले गरिरहेको अवस्थामा डिजिटलाईजेशको अवस्था के छ ?
शुभारम्भव
नेष्नल सहअध्यक्ष
गोविन्द प्रसाद शर्मा भ्वाइस माउन्ट धौलागिरी
कोरोना भइरसबाट विश्वनै महामारीको
विज्ञानलाइ नै च्याजेन्ज गरि महामारी आएको छ । हिजो मात्र सहकारी क्षेत्रलाई माया गर्ने कोभिडमा संविधान सभाका सदस्य प्रदेश सांसद पशुपति चौलागाई
सरकारले स्वास्थ्यलाई ध्यान दिनुपर्ने थियो ।
स्वास्थ्यका मापदण्ड प्रयोग गर्नुपर्ने देखिन्छ ।
यसलाई बैंक वित्तिय संस्थाले धेरैनै फड्को मारेको अवस्था छ । सहकारी क्षेत्र प िनमहत्वपूर्ण खम्बाको रुपमा आएको छ ।
अहिले अवस्थामा धेरै सहकारीले डिजिटलाईजेशन प्रयोग गरेको अवस्था छ । नेपाल सरकारका ऐन कानूनमा सहकारपिलाई रोकेको अवस्था रहेको छ । नेपाल सरकार र सम्बन्धीत निकायले प्रयास गर्नुपर्ने देखिन्छ ।
ऐन कानूनमा सुधार गरेर विश्वव्यापी माहोलमा संसार भरि सहकारी सञ्चालन रहेका छन् । अमेरिका जस्तो शक्तिशालिा राष्टमा प िनसहकारी रहेको छ । यो संसारभरिको मोमेन्टमा सबै संस्थाहरु खडा भएका छन्े ।
डिजिटतलाईजेशनमा धेरै नै अगाडि गएको देखिन्छ । कानूनी कुरा देखाएर गर्न खोज्ने संस्थालाई पनि राक्न खोजेको देखिन्छ
सहकारी क्षेत्रमा बैंक वित्तिय संस्थामा जुनसुकै एटिम प्रयो ग गर्न सक्ने ।
प्रतिस्पर्धामा सहकारी पनि जानुपर्ने देखिन्छ । मान्छेले इजि एक्सेस खोजि रहेको हुन्छ । सहकारी क्षेत्रमा सबै मान्छेलाई आर्कषण गर्न डिजिटलाईजेशनको महात्वपूर्ण भूमिका छ । विभाग राष्ट्र वैक। सहकारी मोमेन्टबाट
डिजिटलाईजेशनमा कारण वास्तवमा जोकिएका पारिश्रमिक न्यूनतम १५ हजार भनेको केहि होइन ् ।
धेरै प्रविधिहरु भित्रिएको छ । दजर्नौ संस्था आएका छन् । वैकसँग
सहकारी क्षेत्रबाटै यो हुन सकेको छैन । प्रारम्भिक संस्थाले केहि केहि गरिरहेका छन् । यसका लागि सबै कुरा ऐन नियमहरु सुधार गर्नु जरु।री छ । डिजिटलाईजेशनलाई अगाडि बढाउन जरुरी छ । नेपाल सरकार वोर्ड लगायत सबै संस्थाले ध्यान दिनुपर्ने देखिन्छ ।
क्लिरिङ हाउसको पनि कुरा उठेको छ । सहकारीमा पनि क्लिरियड हाउसको ृठको देखिन्दैन । कर्जा सुचना पनि अगाडि बढेको देखिदैन ।
आगगिमा दिनमा सहकारी अगाडि बढ्नुपर्ने देखिन्छ । अहिलेको २१ औँ शताव्दिीमा खुम्च्याउने किसीमको भन्दा पनि सेवा दिनका लागि उपभोक्ता भढडार धेरै किसिमका सहकारी आएका छन् । सबैल ाई सदस्यसँग आम जनतासँग सहज पुहुचका लागि डिजितलाईले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
संस्था
केन्द्रीय संघ सहकारी विभागले ध्यान दिनुपर्ने देखिन्छ ।
सबैको हातहातमा सिस्टम र प्रविधिको विकासले गर्दा सबैले फाइदा पाउन सकनु सहकारी क्षेत्रमा पनि ।
हरि प्रसाद पाण्डे
सहकारी डिजिटल क्षेत्रमा के के गरिरहेका छ ।
हस्पिटलबाट पेमेन्ट गरे । संक्रमित गनेको पैसा संक्रमित नभएको
क्यासलेस डिस्टमबाट पनि
नव कान्छिपुर ३ वर्ष हुन लाग्यो ।
सेवालाई निरन्तर चालु नै छ । कतिले घरमै बसेर म्यानेज गरिरहेका छौं । अपिसमा १५ प्रतिशत स्टापले काम गरेका छौं । डिजिटलाई धेरै राम्रो भएको छ ।
अभियानबाट सर्पोट भएनकि भन्ने आएको छ । पोलिसी मान्छेलाई गर्दै आएकोछ । सबै सदस्यका काम अगाडि बढाउँदा
इमानदारसँग काम गरेमा त्यो भन्दा राम्रो पोलेसि केहि
इन्टरप्राइजिज
अब वचत तथा सरकारले ६ वटा इन्सोरेन्स त्यसमा जोडिएर जाने भएको उहाँले बताउनुभयो । विश्व ऋण परिषदले नेपालको
ऐनको कार्यन्वयनको विषय चुनौतिको विषय बनेको बताए । नेप्कुलने हामिले सोचिरहेको हाम्रो सर्भिस पुग्नुपर्छ ।
वर्तमानलाई बदल्ने र भविष्यलाई
मिनराज कडेँल