आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट   

मंगलबार, बैशाख २८ २०७८

चितवन । भरतपुर महानगरपलिका–१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।