आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बाढीबाट करिब २ करोड ९० लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति 

शुक्रबार, बैशाख २४ २०७८

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका–२ र ३ मा बिहीबार आएको बाढीले सोही गाउँपालिका जोड्ने दुधकोशी खोलाको पक्की निर्माणधिन पुलमा प्रयोग हुने ४ थान पानी तान्ने मेसिन, २ थान मिक्चर मेसिन, २ थान जेनेरेटर, ४ सय ५० बोरा सिमेन्ट, फर्मा, पाईप लगायतका अन्य सामानहरु बगाउँदा करिब २ करोड ९० लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।