आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

करेन्ट लागेर मृत्यु 

आइतबार, बैशाख १९ २०७८

झापा ।  कचनकबल गाउँपालिका–२ बस्ने ७३ वर्षीया गंगा देबी बस्नेतको आफ्नै घरमा बिजुली बाल्ने क्रममा करेन्ट लागेर शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।