आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गुण्डा नाइकेको रुपमा चिनिने दीपक मनाङ्गे बने मन्त्री

शुक्रबार, बैशाख १७ २०७८

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन्।

मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले बताए।

गुण्डा नाइकेको रुपमा चिनिनि मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए ।