आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

करेन्ट लागेर मृत्यु 

मंगलबार, बैशाख १४ २०७८

गुल्मी ।  ईस्मा गाउँपालिका–३ दर्लामचौर बस्ने १७ वर्षीय प्रकाश मुखियाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही गाउँपालिका–२ तालतुङमा बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।