बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साँझ आकस्मिक काङ्ग्रेसको बैठक शुरु ! के छ तयारी

मंगलबार, बैशाख ७ २०७८

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले साँझ ६:२५ बजेबाट शुरु भएको छ ।

केन्द्रीय कार्यालय,सानेपा ललितपुरको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधी, सशांक कोईराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, सुनिल थापा, सीतादेवी यादव, प्रकाशमान सिंह, रामशरण महत, रमेश लेखक, बिश्वप्रकाश शर्मा, पुष्पा भुषाल, प्रदीप पौडेल,मानब. विश्वकर्मा, आनन्द ढुङगाना, शेखर काेइराला, दिलेन्द्र प्र.बडु, चिनकाजी श्रेष्ठ, गाेपालमान श्रेष्ठ, डा.डिला सँग्रौला, मीनेन्द्र रिजाल, सीता गुरुङलगायत ३०/३५ जनाको उपस्थिति रहेको छ ।

राती बसिरहेको आकस्मिक बैठकको एजेन्डा खुलाइएको छैन ।