बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गरिमा बिकास बैंकद्धारा नयाँ बर्ष २०७८ को आधिकारिक क्यालेण्डर सार्वजनिक

आइतबार, चैत्र २९ २०७७

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ  । बैंकका अनुसार यही चैत २६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुुन । 
बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ  ।