आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु 

शुक्रबार, चैत्र २० २०७७

धनुषा ।  जनकपुरधाम उपमहानगरपालिका–२३ विन्दीस्थित सडकमा ज.१ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त कुमार झाको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर गाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।