बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अनिश्चित कालको लागि उडान बन्द

शनिबार, चैत्र १४ २०७७

काठमाडौं । काठमाडौं उपत्यकाको आकास फैलिएको प्रदुषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पुर्ण उडान बन्द भएको छ ।

आकासमा फैलिएको तुवालोका कारण भिजिविलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगति गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको हो ।