काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित सप्तऋषि मन्दिर परिसरमा सोही नगरपालिका–४ गोकर्ण नाम्गेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ घर भएकी ४८ वर्षीया धावा लामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
उदयपुरको कटारी नगरपालिका–४ सिम्ले डेरा गरी बस्ने रुपन्देही बुटवल उपमहानगरपालिका–१० घर भएका ४३ वर्षीय केशब खनाल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ डाँडा टोलस्थित खाली घरभित्र हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित सप्तऋषि मन्दिर परिसरमा सोही नगरपालिका–४ गोकर्ण नाम्गेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ घर भएकी ४८ वर्षीया धावा लामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
उदयपुरको कटारी नगरपालिका–४ सिम्ले डेरा गरी बस्ने रुपन्देही बुटवल उपमहानगरपालिका–१० घर भएका ४३ वर्षीय केशब खनाल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ डाँडा टोलस्थित खाली घरभित्र हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।