बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परीक्षाफल प्रकाशित

मंगलबार, फाल्गुन ११ २०७७

काठमाडौं । जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशन भएको छ । 
उक्त नतिजा प्रकाशनको साथै विशेष स्वास्थ्य परीक्षण परीक्षा, सक्षमता परीक्षण र अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ ।