आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मन्त्रिपरिषद्को निर्णय: बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

मंगलबार, माघ २० २०७७

 
बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

अध्यक्षमा  नियुक्त भएका सिलवाल नेपाल सरकारका पूर्व सचिव हुन्  ।