काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८३ मा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले बैंक बिदाको सूची सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार आगामी वर्षमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कुल ३५ दिन बिदा पाउने भएका छन् ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीः
