काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रूपैयाँ ११ पैसा र बिक्रीदर १६५ रूपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रूपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रूपैयाँ ७७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रूपैयाँ २० पैसा र बिक्रीदर ९३ रूपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रूपैयाँ ०१ पैसा र बिक्रीदर ११० रूपैयाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ १९ पैसा र बिक्रीदर २० रूपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रूपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ २० पैसा र बिक्रीदर ३९ रूपैयाँ ३६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ४४ पैसा र बिक्रीदर चार रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७१ पैसा र बिक्रीदर नौ रूपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ११ पैसा र बिक्रीदर २२ रूपैयाँ २० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८ रूपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रूपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८० रूपैयाँ ४९ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ५७ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।