आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बेगनास तालमा डुबेर एक युवकको मृत्यु

सोमबार, जेष्ठ २६ २०८२

पोखरा । बेगनास तालमा डुबेर एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुेबर ४३ वर्षीय गोरखाको शहिद लखन गाउँपालिका-३ मनकामनाका राजेश श्रेष्ठको मृत्यु भएको हो । आइतबार साँझ पोखरा महानगरपालिका- ३१ माझीकुनास्थित बेगनास तालमा उनी डुबेका थिए ।

सशस्त्र प्रहरीको गोतागोर टोलीले उनको शव निकालेको हो ।