आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हुरीले घर भत्कँदा झापामा एक जनाको मृत्यु

बिहिबार, जेष्ठ १ २०८२

झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर उनको मृत्यु भएको हो ।

यो घटना गए रातिको हो ।