बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसले बोलायो संसदीय दलको बैठक

शुक्रबार, माघ ११ २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।

संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।