काठमाडौं । नेपाल प्रहरीका एक सय ४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् ।
प्रहरी महानिरीक्षकको चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूची