बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

मंगलबार, चैत्र ६ २०८०

पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ शंकराचार्य ईलाकाबाट चैत्र ४ गते ५ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।
भारतको पूर्वीचम्पारण रक्सौल नगर पञ्चायत–७ घर बताउने २४ वर्षिय उमेश कुमार यादवलाई प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजले नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा फेला परेको १ हजार दरको ५ सय वटा नोटको श्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद

पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ स्थित सीमा ईलाकाबाट चैत्र ४ गते करीव २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले चार वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको किराना सामान र लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
बरामद सामान विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

बरामद सामान विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।