बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

मंगलबार, फाल्गुन २२ २०८०

काठमाडौं ।  त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टस जितेर नेपालका कप्तान रोहित पौडेलले ब्याटिङ गर्ने निर्णय लिए । त्रिवि क्रिकेट मैदानमा नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुने छ।

लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्।

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।