आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पत्रकार लक्ष्मी पुन बनिन् पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक

बिहिबार, पुष ५ २०८०

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बुधबार भएकोे पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो।

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएको हो।