शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

मंगलबार, पुष ३ २०८०

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ ।

मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगलागी अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको  छैन ।