नलगार्ड नगरपालिका–१ भारगाँउ बस्ने बल बहादुर बिकको टहरामा खाना पकाउन बालेको आगो सल्किएर मंगलबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने काली बहादुर बिक र पूर्ण बहादुर बिकको गरी ३ वटा टहरा जली नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल आउँन बाँकी रहेको छ ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।