आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

आइतबार, मंसिर १० २०८०

राजपुर नगरपालिका–९ लाल बैरिया खोलाको बाँधको बाटोको भिरालो जमिनमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २२ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।