बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृत अवस्थामा फेला

शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं- पाल्पाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालिगण्डकी नदीमा रिब्दीकोट गाउँपालिका–३ मालमुल बस्ने ६७ वर्षीय होम बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने १८ को समीर परियार सोही ठाउँस्थित नारायणी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।