काठमाडौ फागुुन ११
लक्ष्मी बैंकले सि—आस्वा सेवा सुरु गरेको छ । बैकले नेपाल धितोपत्र बोर्डबाटबाट जारी निर्देशन बमोजिम फागुुन ११ गते आज शुुक्रबारदेखि धितोपत्रको सार्वजनिक निष्काशन को दरखास्त अनिवार्य रुपमा सि—आस्वा मार्फत गर्नुपर्ने व्यवस्था बमोजिम लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि उक्त सेवा सुरु गरेको हो । बैंकबाट सि–आस्बा रजिष्ट्रेसन नम्बर प्राप्त गर्ने ग्राहकहरुले कुनैपनि शाखामा सम्पर्क राखी सो सेवा लिन सक्नेछन् ।