शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

प्रधानमन्त्री शाह र उपराष्ट्रपति यादवबिच टेलिफोन संवाद https://www.teenghumti.com/news/227870/

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज टेलिफोन मार्फत संवाद गर्नुभएको छ।

उहाँहरूबीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ।

संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको छ।