आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट मोटरसाइकल जलेर नष्ट 

बुधबार, जेष्ठ २६ २०७८

भक्तपुर ।  चाँगुनारायण नगरपालिका–७ बागेश्वरी बस्ने रामकृष्ण कार्कीको आफ्नै घरमा पार्किङ गरी राखेको प्रदेश ३ –०२–००३ प ३७७३ नम्बरको मोटरसाइकलमा मंगलबार राति अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।