आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधान सेनापति थापाद्वारा मध्य पश्चिम पृतना हेड क्वार्टरका युनिटहरुको भ्रमण

शनिबार, जेष्ठ २२ २०७८

काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार मध्य पश्चिम पृतना हेड क्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेकाछन । 
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाले रुकुम (पश्चिम) मा तैनाथ नरसिंहदल गण, पूर्वी रुकुममा तैनाथ बटुकदल गण र प्युठानमा तैनाथ ईन्द्रध्वज गणको बस्तुस्थिति, बन्दोबस्ती, लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकल दर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।  

1.jpg

3.jpg

5.jpg

2.jpg