बर्दिया । गुलरिया नगरपालिका–९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँ बस्ने शम्शेर अलि नाँउको छोरा १० वर्षीय ईसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको छ ।
ईसान्द लगायतका बच्चाहरु सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा ईसान्दको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।