आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जगदम्बा स्टिल फ्याक्ट्रीमा आगलागी हुँदा चार करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट  

मंगलबार, जेष्ठ ११ २०७८

बारा ।  जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल फ्याक्ट्रीमा ट्रान्सफर्मरमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा २ हजार ५ सय किलो केभिको ट्रान्सफर्मर, २ हजार केभिको क्यापसिटर र १ हजार केभिको  क्यापसिटर पूर्ण  रुपमा जलेर करिब ४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।